हे भगवान्! अल्पायुमै अस्ताइन् पल्लवीः यस्तो अवस्थामा श व फेला (हार्दिक श्र द्धाञ्जली)

अल्पायुमै बंगाली टिभी अभिनेत्री पल्लवी डेको नि’धन भएको छ । कोलकातामा बंगाली टिभी नायिका पल्लवी डेको श” व झु”ण्डिएको अवस्थामा फेला परेको छ ।

उनको श”व आइतबार बिहान भेटिएको हो । प्र”हरीका अनुसार प्राथमिक छा”नबिनपछि यो आ”त्मह ”त्या मामिला बताइँदै छ । भारतीय सञ्चार माध्यमका अनुसार प्र”हरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । पल्लवीको श-व उनको घरको पंखामा झु”ण्डिएको थियो ।

पल्लवीलाई त्यस्तो अवस्थामा देखेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालमा मृ”त घोषित गरियो । पल्लवीको श व पो”’स्ट”मार्टमका लागि पठाइएको छ । प्रहरीले नायिकाले आ”त्मह”त्या गर्नु पछाडिको कारण जान्ने कोसिस गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post