विमान दु’र्घट’नामा धनुषाका एकै परिवारका सात जनाको अ’न्त्य’ष्ठी गर्दै गर्दाको का’रुणिक दृश्य ( भिडियो सहित

शव संकलन गरी त्रिवि अस्पतालमा ल्याएर पो’ष्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बु’झाइएको थियो।दुर्घटनामा परी धनुषाको लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ, पत्नी ७१ वर्षीया सुकमाया तामाङ, दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले,

७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको थियो। यसैगरी मकरबहादुरका बहिनी र ज्वा’इँ तुलसादेवी तामाङ र पुरुषोत्तम गो’लेको पनि मृ’त्यु भएको थियो।

मृत्तकहरुलाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले झन्डा ओडाएका थिए। मृ’त्तक राजन एकीकृत समाजवादी धनुषा जिल्ला सदस्य हुन्।

हेर्नुहोस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post