जल्दै गरेको किशोरीको शव प्रहरीले नियन्त्रणमा लियो ( कारण यस्तो छ )


पर्सामा एक किशोरीको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्र णमा लिएको छ । बहदुरमाई–७ बिश्रामपुरको घाटमा १४ वर्षीया महिमा कुमारीको जलाउँदै गरेको शव नियन्त्रणमा लिएको हो ।

शं’का’स्पद मृत्यु भएकी किशोरीको शव प्रहरी र गाउँले लाई जानकारी नदिई परिवार मात्रैले अन्त्ये ष्टिका लागि घाटमा लगेका थिए । परि वारले भने वि’ष पि’ए,,का कारण कुमारीको मृ,त्यृ भएको दाबी गरेको छ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी घाटमा पुगेर श’व नियन्त्रणमा लिएको हो । प्रहरीले अनुसन्धानका लागि मृतकको दिदी, आमा र ठुलीआमालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आधा शरीर ज’लेको कुमारीको श’व यतिबेला वीरगञ्जको नारायणी अस्पतालमा राखिएको जनाएको छ ।स्थानीयहरुले भने कुमारीको स्थानीय युवासँग प्रेम सम्बन्ध रहेको र परिवारले टाढिन दबाब दिँदै आएको बताएका छन्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post