गायिका दिलमायाको मृत्यु प्रकरण : प्रेमी श्रेष्ठलाई अदालत बाट आयो यस्तो अनुमति

लोक दोहोरी गायिका दिलमाया सुनारको शं”का स्पद मृ”त्यु प्र”करणमा प’क्राउ परेका प्रेमी सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हि”रासतमा राख्न अदालतले अनु मति दिएको प्र”हरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रले अनलाइनखबरलाई बताए ।

शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै प्र”हरीले उनका प्रेमी श्रेष्ठलाई प”क्राउ गरेर अनुसन्धान थालेको थियो ।

उनले सुरुवातमा झुटो बयान दिनु र सुनारको मोबाइल हालसम्म नभेटिनुले घट”नालाई शं”का स्पद बनाएको छ । पीडित परिवारले ज्यान सम्बन्धी कसूरमा उनीविरुद्ध कि’टानी जाहेरी दिएको छ ।

पो”ष्टमार्टम रिपोर्टमा अन्यथा देखिए त्यही अनु सार प्रतिवेदन लैजाने प्रहरी तयारी छ । गायिका सुनारको फेसबुकमा शनिबार राति १:१० बजे ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन ।तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोष्ट भएको थियो ।

तर हालसम्म सुनारको मृ”त्युको कारण खुलेको छैन । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा फरेन्सिक डाक्टरहरुले श”वको पो”ष्टमार्टम गरे का छन् । रिपोर्ट आइसकेको छैन ।प्रारम्भिक जाँचमा सुनारको घाँटीमा ‘लिगेचर मार्क’ बाहेक अन्य कुनै चो”टपटक देखिएको छैन । शुक्रबार राति सँगै बसेका प्रेमी बिहान भागेर गएपछि घ”टना शं”कास्पद बनेको छ ।

उनले सुनार ‘झु”ण्डिएको देखेपछि निकालेको’ बताएका छन् । आत्तिएर झु”ण्डिएको सल पनि लिएर गएको भन्दै उनले सल फ्याँकेको ठाउँ पनि देखाएका छन् । त्यही आधारमा सल बरामद भएको छ ।

स्ट्याटसमा ‘आफ्नो इच्छाले यो कदम उचालेको’ भन्दै कसैलाई दोष नभएको भनिएको थियो । ‘कसैले खोजी नीति पनि नगर्नु र पो”ष्टमार्टम पनि नगर्नु’ स्ट्याटसमा भनिएको छ । पीडित पक्षले यो स्ट्याटसप्रति पनि शं”का गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post