Homeeconomic लगातार घट्दै सुनको भाउ, आज तोलाको कति हेर्नुहोस Pabitra Neupane 08 June 0 काठमाडौँ । साताको चौँथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ स्थिर छ।मंगलबार तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। Facebook Twitter