आज (मंगलबार) झन् घट्यो सुनको भाउ हेर्नुहोस

काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

शुक्रबार तोलाको ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँ घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Post a Comment

Previous Post Next Post