राजनीतिक गुरुलाई भेटेर बालेनले जब यसो भने, महानगरवासी झनै खुसी !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्ना राजनीतिक गुरु नरसिंह व्यञ्जनकारसँग भेट गरेका छन्।व्ययञ्जनकारसँगै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनसँगको।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तस्बिर साझा गर्दै बालेन्द्रले लेखेका छन्धेरै कुरा सिक्नु छ। र, केही कुरा बदल्नु छ।’बालेन्द्रले आत्मिय र प्रष्ट मार्गदर्शनका लागि गुरुप्रति आभार प्रकट गरेका छन्।राजनीतिक गुरुसँग गुरुभाइहरुको


भेटघाट’ भन्दै उनले लेखेका छन्सा।

नैमा पढियो, गुरुको अर्थ अँध्यारोबाट उज्यालोतर्फबाट लैजाने हो। व्यक्तिगत जीवनमा त्यसको अनुभव गरियो पनि। अहिले एउटा विशाल अभियानमा रहँदै गर्दा गुरुको अर्थ र भूमिकाको झन् धेरै अनुभव गर्न पाएको छु। यति आत्मिय र प्रष्ट मार्गदर्शनका लागि मेरा गुरु नरसिंह व्यञ्जनकारप्रति आभारी छु।

शाहले अगाडि लेखेका छन्, ‘यो सबै अनुभव गरिरहँदा म भन्न सक्छु, नयाँ हुने बित्तिकै सबै राम्रो वा पुरानो हुने बित्तिकै सबै नराम्रो भन्ने हुँदैन। नयाँ र पुरानोहरुले हातेमालो र सहकार्य नगरेसम्म हाम्रो मौलिकताले समय सुहाँउदो नयाँ संस्करण भेट्टाउँदैन।

यसैले पुरानाले हिँडेको बाटोका राम्रा र नराम्रा पक्षहरु सुन्नु छ। आफू हिँड्दै गरेको बाटोको बारेमा सोध्नु छ। धेरै कुरा सिक्नु छ। र, केही कुरा बदल्नु छ। यति हो, म एउटा चाल्नो बन्न सकुँ। पुराना पुस्ताका नराम्रा कुरा सबै छानेर राम्रा जति अब आउने पुस्तालाई सुम्पिन सकुँ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post