१६ वर्षीय बालकलाई बिना कारण जे'ल'मै मा’रि’एको छ । प्रहरी प्रशासनले चलखेल गरेर
१६ वर्षीय नाबालक सुन्दर हरिजनलाई जे”ल सम्म पुर्याएको भन्ने खुल्न आएको छ
।
साथै उसले गर्दै नगरेको अ’प’रा’ध’को भा’गीदार बनाएको छ ।यसरी जेलमै भै रहदा र’ह’स्यमय तरिकाले जेलमै र’ह'स्य'मय तरिकाले मृ””त्यु भएको छ । नेपालगन्ज बाँकेका सुन्दर हरिजन जसलाई रोल्पा पुर्याइयो।
उनलाई अर्कैले गरेको आ'रो'प'मा (अ”पराध रहेका बिजय विक्रम शाह) जे'ल'मा पुर्याइयो ।जहा सँगै दुवैलाई जे”लमा थिए । र बिजय विक्रम शाहको ठाममा सुन्दर हरिजनलाई जे'ल हालियो र बिजय जे”ल'बाट निस्किए। अहिले गरीब परिवारमा न्यायको लागि त'ड्पि'र'हेको छ।
हेर्नुहोस भिडियो