Homenews अङ्ग्रेजी र नेपाली बिषयको परीक्षा बि’ग्रेपछि कक्षा १२ मा अध्ययनरत विद्यार्थीले गरिन आ”त्मह”त्या Pabitra Neupane 02 June 0 म्याग्दीको बेनि ९ स्थित गलेश्वर माविमा अध्ययनरत कक्षा १२ की विद्यार्थीले आ”त्मह”त्या गरेकी छिन् । पहिलो दिन अङ्ग्रेजीको परीक्षा बिग्रेको र दोस्रो दिनको नेपालीको परीक्षा पनि बिग्रेपछि उनले मुसा मार्ने औषधि सेवन गरेर आ”त्मह”त्या गरेकी हुन् । Facebook Twitter