कैलालीको घोडाघोडीमा रूखमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

कैलालीको घोडाघोडी नगरपालिका-६ बसन्तामा रुखमा झुण्डिएको अवस्थामा शब फेला परेको छ। शनिबार जिल्लाको घोडाघोडी नगरपालिका वार्ड नम्बर ६।

मा रहेको एउटा सामुदायिक वनमा रूख झुण्डिएको अवस्था शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छशुक्रबार दिउँसो ३ बजे घरबाट बाहिर गएको महिला बिहान शव फेला परेको परिवारले जनाएको छ ।

शव रुखमा झुण्डिएको अवस्था फेला परेपछि अस्थायी प्रहरी पोस्ट बछुरियाले खबर पाएपछि प्रहरी पुगेको थियो । भने लास कसको र किन आत्मा हत्या गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने जनाएको छ

Post a Comment

Previous Post Next Post