रसुवामा एक पुरुषको संकास्पद लास फेला

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाको सिमाना घट्टेखोला भन्ने स्थानको जङ्गलमा लगभग ३५ बर्ष उमेरको एक युवाको संकास्पद लास फेला परेको छ।

बिहान करिब ८ बजे घाँस काट्न जाने गोठालोहरुले उक्त लास देखेर प्रहरी र स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए।लास पहिचान गर्न कठिनाई भैरहेको छ।

कालिका गाउँपालिका वडा न ५ का वडाध्यक्ष सन्दीप पौडेल ले बताउनुभयो।

युवाको एक हप्ता आगडी हत्या गरेर फालेको आशंका गरिएको छ।

Post a Comment

Previous Post Next Post