
कैलालीम एक दम्पती रुखमा झु”न्डिएको अवस्थामा फे”ला परेका छन् । गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा बाँधिएका श्रीमान्–श्रीमती झु”न्डिएको अवस्थामा मृ”त फे’ला परेका हुन् ।
जिल्लाको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमाएउटै डोरीको पासो बनाई झु”न्डिएको अवस्थामा बझाङको जय पृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह मृ”तावस्थामा फे”ला परेको प्र”हरीले जानकारी दिएको छ ।
आइतबार बिहान गोठालाहरूले श”व देखेपछि प्र”हरीकहाँ खबर पुगेको थियो । डिएसपी जोशीले श”व स”डेको अवस्थामा रहे कोले केही दिन पहिले नै झु”’न्डिएको हुन सक्ने बताए । घ”ट नाबारे थप अनु’सन्धान भइरहेको समेत बताएको छ ।
जिल्ला प्र”हरी कार्यालय कैलालीका प्रवक्ता प्र”हरी नायब उप रीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ ग ते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि स’म्पर्क विहीन भएका थिए ।
जिल्ला प्र”हरी कार्यालय कैलालीका प्रवक्ता प्र”हरी नायब उप रीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क वि’हीन भएका थिए ।