माता, ज्योतिष, धामी झाक्रिमा विश्वास गर्नेले अबस्य नै धर्ति मातालाई चिनेका छन् । र यो भिडियो र समाचार हेर्ने पढ्नेले पनि | आज तिनै माताको बारेमा कुरा गर्दै छौ पछिल्लो समय एकदम चर्चित छिन आफ्नो विभिन्न ताण्डबले गर्दा ।
मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् । आज उनै माता काठमाडौँको सर्तुन्गल चोकमा ताण्डब देखाएकी छिन हातमा खुकुरी र तरबार लिएर ।
घर सर्ने क्रममा माताले देखाएको यो ताण्डब्ले गर्दा मानिसहरु जम्मा भएर त्यहाँ ट्राफिक जाम पनि भएको थियो करिब १ घण्टा सम्म ।
हेर्नुस भिडियोमा माताले देखाएको असली कला