
एजेन्सी । संसार धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घ'टनाले मानिसहरुलाई चकित तुल्याउँछ । यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्छ ।एउटा रहस्यमय ढुङ्गाको माथिबाट लगातार झरना बगिरहन्छ
तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ । यो झरना न्युयोर्क को चेस्टनट रिज काउन्टी पार्कमा पर्छ ।जसलाई आजभोलि एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगि रहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ ।स्थानीयहरुले यसलाई दैवी चमत्कार मान्छन् । उनीहरुको मान्यता के छ भने यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय आउनेछ । यो आगोलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन् ।
यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ । खोजपछि वैज्ञानिकहरुले ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन् । एजेन्सीको सहयोगमा
यो पनि पढ्नुहोस स्कुल पढ्ने छोरीको मोबाईल अचानक हेर्दा यस्तो देखेपछि आमाबुबानै ब’होस विधिको बारेमा बेलामा नै हो’स नपुर्याए एकदिन जो कोही बर्बा’द हुनुपर्ने हुन्छ ।किनकी जब थाहा हुन्छ । सबै कुरा विति’सकेको हुनेछ । चीʼनमा यस्तै भएको छ ।
त्यहाँ एक महिलाले नयाँ मोवाइल फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेʼलाउन दिइन् ।आमाबाबुले छोरीले फोनमा के गर्दैछिन् भन्नेतर्फ चासो दिʼएका थिए’नन् ।
६ महिनापछि उनीहरुलाई बल्ल थाहा भयो कि छोरीले फोनमा के गर्दिर’हिछिन् । छोʼरीको कार्यले उनीहरुको होʼसहवा’स उडेको छ ।घटना चीनको हुबेइ प्रान्तको जिंगझोउ सहरको हो । त्याहाँकी चिङ नामकी महिलाले नयाँ फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरी’लाई खेलाउन दिएकी थिइन् ।
सुरुसुरुमा छोरीले यसमा गेम खेल्थिन् । फोन चा’लु अवस्थामा भएकोले एक दिन उनले आफ्नै फोʼनबाट बाʼहिरबाट नास्ता मगाइन् । यसको पैसा तिर्नको लागि उनले आमासँग बैंकको पिन कोड मागिन् । त्यसपछि भने उनलाई बैंकको पिन याद रहन्थ्यो । विस्तारै उनले पुरानो फोनमा इन्टरʼनेटमा’र्फत लाइभ स्ट्रिमिʼङ शो हेर्न थालिन् यस्ता शोʼहरु हेर्न पैसा तिर्नु’पथ्र्यो । उनले आमाʼबुवाको बैंक खाताको पिन नम्बर प्रयोग गरेर बैंकबाट पैसा तिर्दै शो हेर्न थालिन् । यस्ता शो हेर्न उनले मोटो रकम फोʼनबाटै तिर्न थालिन् ।मातापिता भने यसबाट पूरै अञ्जान थिए ।यतिमात्र होइन उनले फोनमै अनलाइन भिडियो गेम पनि खेल्न थालिन् । गेममा पनि उनले धेरै बाजी लगा’इरहिन् ।