यिनै हुन् बुलेट र कार ठो”क्किँदा ज्यान गु’माउने बाबुछोरी…….

कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठो”क्किँदा दुईजनाको मृ”त्यु भएको छ । कारले मोटरसाइकललाई ठ”क्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । सविनाको घ”टनास्थलमै मृत्यु भएको थियो

भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृ”त्यु भएको हो । कारको ठ”क्करबाट बाबुछोरीले ज्यान गु”माएपछि आफन्तहरूले जिल्ला प्र”हरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जिल्ला प्र”हरी कार्यालय कास्कीबीच अहिले परिवार र आफन्तले वार्ता गरिरहेका छन् ।

उनीहरूले कारका फरार चालकलाई प”क्राउ गरी कारबाही गर्न माग गरेका छन्। पोखराबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिएको थियो । कास्की दुर्घ’टना अपडेट: दुई जनाको मृ’त्यु । पी’डितले गरे राजमार्ग अबरु’द्ध ,चालक अझै फ’रार। पुरा जानकारीको लागि

भिडियो हेरेर थाहा पाउनुहोस।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post