श”व पुरै स”डेको र कि”रा परेको अवस्थामा , कैलालीको जंगलमा केटा र केटी एउटै डोरीमा पा”सो…….

कैलालीमा पा सो बनाई रुखमा झु”ण्डि एको अवस्थामा युवायुवतीको श”व फे ला परेको छ । मृ”तक बझाङको जयपृथ्वी नगरपालिका-२ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह रहेको प्र”हरीले जानकारी दिएको छ ।

जिल्ला प्रह”री कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्कविहीन भएका थिए ।आइतबार बिहान गोठालाहरूले श”व देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले प्र”हरीलाई खबर गरेका थिए । डिएसपी जोशीका अनुसार श व सडेको अवस्थामा रहेकोले सोही दिन झु”ण्डिए को हुन सक्ने बताए ।

प्र”हरीले श”व स डेको ले स्थानीयको रोहवरमा मुचुल्का बनाई आफन्तको जिम्मा लगाएको बताएको छ । साथै घ”टनाबारे थप अ नुसन्धान भइरहेको समेत बताएको छ । पुरा जानकारीको लागि

भिडियो हेरेर थाहा पाउनुहोस।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post