अनै”तिक सम्बन्ध ,पोल खुल्ने डरले छिमेकिको टाउको ,टुक्रा टुक्रा पारे……(हेर्नुहोस भिडियो)

इलाम नगरपालिका-८ सिङफ्रिङमा गा”’डिएको अवस्थामा महिलाको श”व फेला परेको छ । शव स्थानीय ३१ वर्षकी विनीता काफ्लेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । खाल्डोमा गाडि”’एको अवस्था भेटिएको श”व उ”त्खनन गरिएको जिल्ला प्र”हरी कार्यालय इलामका प्रमुख प्र”हरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

काफ्लेको श”व अहिलेसम्म पो”’स्टमार्टम लागि समेत पठाइएको छैन । ‘घटना कम्लिकेटेड देखिए शव पो”’स्टमा”र्टम लागि धरान पठाउँछौ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘हामी हेर्दैछौ 

परिवारको जाहेरीको आधारमा खोजी गर्दा गा”’डिएको अवस्थामा उनको श”व फेला पारेको हो । काफ्लेलाई ह”’त्या गरेर खाल्डोमा गा”’डिएको हुनसक्ने आशङ्का छ । प्र”हरीले भने घ”टनाको अनुसन्धान भइरहेको जनाएको छ । केही दिन अघिदेखि काफ्ले घरबाट हराएकी थिइन् । उनको परिवारले विनीता काफ्ले हराइरहेको भन्दै प्र”हरीमा हुलिया सहित जाहेरी गरेको थियो । -न्युज कारखाना पुरा जानकारीको लाग

 भिडियो हेरेर थाहा पाउनुहोस।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post