
बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य उम्मेदवार हरिराम साउदमाथि खु”’कुरी प्र”हार भएको छ। ६० वर्षका साउदमाथि गए राति खु”कुरी प्र”हार भएको हो। घाइते साउदको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर थप उपचारका लागि धनगढी पठाइएको छ।
उनको टाउकोमा ग”म्भीर चो”ट छ भने टाँका लगाइएको छ। साउद नेकपा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार छन्। उनीमाथि स्थानीय एमाले कार्यकर्ताले खु”कुरी प्र”हार गरेको आरोप छ। घ”टनामा संलग्नको खोजी भइरहेको प्र”हरीले जनाएको छ।
यस्तै,,आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृ”त्यु भएको छ। छतबाट ख”सेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएकामा उपचारकै क्रममा ७:३८ बजे उनको मृ”त्यु भएको प्रनाउ पाण्डेले बताए। भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७: १५ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृ”त्यु भएको महानगरीय प्र”हरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। थप अनुसन्धान भइरहेको प्र”हरीले जनाएको छ।
यस्तै,,बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एकजनालाई प्रहरीले प”क्राउ गरेको छ। जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई प”क्राउ गरिएको जिल्ला प्र”हरी कार्यालय बाँकेका प्र”हरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। प्र”हरीले प्रा”रम्भिक अनुसन्धानबाट सिंहले यही वैशाख ४ गते भारतको बैंलौरस्थित सुन पसलबाट चो”री गरेको बुझिएको छ।