धन कमाउन विदेश गएकी चेली ८ वर्षपछि यसरि बाकसमा फर्किईन……..

तेह्रथुमको लालीगुँरास नगरपालिका वडा नम्बर सात स्थित टिना सिनहाङ आफ्नो श्रीमान् विदेश गएको लामो समय भएपछि पनि घर नफर्केपछी उनै श्रीमानलाई फर्काउन भन्दै मलेसिया गएकी हुन्छिन्।

आफ्नो छोराछोरीलाई शिक्षा दीक्षा दिन र श्रीमानलाई भेटेर उसलाई पनि फर्काउन भनेर विदेसि एकी हुन्छिन्। विदेशमा उनले आफ्नो श्रीमानसँग भेट पनि गरिन् तर आठ वर्ष बितिसक्दा पनि उनी आफ्नो घर,साना साना नानीहरूलाई छोडेर गएकी थिइन् तर फर्केकी थिइनन्।

आठ बर्षपछि उनी फर्कीइन् तर बाकसमा फर्कीइन्।त्यतिबेला टिना सिनहाङ आफ्नो सात वर्षीय छोरा र पाँच बर्षीय छोरी छोडेर गएको भनेर उनै छोराछोरीका सानाबुबा राजकुमार खापुङले जानकारी दिए। मलेसियामा रहँदा तेह्रथुम मलेसिया सम्पर्क मञ्च गठन गर्दै 

एउटा अभियान मार्फत मलेसियामा विभिन्न कारणले पिडीत बनेर रहेका पिडीतहरूलाई सहयोग तथा उद्धार समेत गर्दै आइरहेको थियो।यो अभियानको थालनीमा तेह्रथुमकै अटल सिनेहाङ लिम्बुको विशेष योगदान रहेको र त्यस सम्पर्क मञ्चका उपाध्यक्ष केही समय अघि नेपाल आएका थिए र उनै मार्फत विदेशबाट पैसा रिसिभ गरेका थिए।

उनले उक्त सहयोग रकम रू.दुई लाख साठी हजार घरमै लगेर दिएका छन्।उनको मृ ‘त्यु हृ’द’यघा’तका कारण भनिएको छ। उनी केही समय अघिदेखि अ वैधानिक रुपमा मलेसियामा बस्दै आइरहेको पनि खुलाइएको छ।यसरी समग्रमा यस घ’टनाको समीक्षा गर्दा टिनाको श्रीमान अर्थात् यी नानीहरूको बुबा यति लामोसमयदेखी घर नफर्कनु पनि जिम्मेवारबिहीन भएको जस्तो हामी महसुस गर्न सक्छौं टिनाभन्दा करिब पाँच बर्ष अगाडि उनको श्रीमान गएका थिए।

अहिले उनीहरूलाई घरमा लालनपालन गर्ने समेत कोहि नभए पछि राजकुमार खापुङ आएर आफूले अब उनीहरूको पालनपोषण गर्ने र हुर्काइबढाइ गर्ने जस्ता जिम्मेवारी लिने बताएका छन्।अहिले श्रीमान भने विदेशमै छन् र अहिले आफूहरू बस्दै आइरहेको घरलाई ताला लगाएर उनीहरू सानाबुबा राजकुमारसँग जाँदैछन्। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post