कठै!! चितुवाको आ”क्रमणबाट बालकको मृ”त्यु

चितुवाको आ”क्रमणबाट सन्धिखर्क -४ वाङला अमलडाँडामासा त वर्षीय बालकको मृ””त्यु भएको छ ।

सम्राट नेपाली जसको घर गुल्मीको रेसुङ्गा मा रहेको छ। उनको विहीबार चितुवाको आक्र”मणबाट मृ”त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए उनी खेल्न गएका बेला उनलाई चितुवाले आ”क्रमण गरेको थियो ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Post a Comment

Previous Post Next Post