यिनै हुन् २६ वर्षीय नाति , जसले गरे आफ्नै ७० वर्षीया हजुरआमाको ह”त्या

उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको ह”त्या आ”रोपमा उनकै २६ वर्षीय नाति रोहित दनुवारलाई प्रहरीले प”क्राउ गरेको छ ।

बिहीबार बिहान ६ बजे हजुरआमा र नाति बिच जग्गा अंश बण्डाको विषयमा वा”दविवाद भई झै-झगडा भएको र रिसको आवेगमा रोहितले मनमायालाई शरीरका विभिन्न भागमा धा”रिलो हति”यार खुकुरीले प्रहार गर्दा उनको घट”नास्थलमा मृ”त्यु भएको थियो ।

घ”टना सम्बन्धमा जानकारी पाउनासाथ इलाका प्र”हरी कार्यालय कटारीबाट प्रहरी टोली खटिगई कानुनी प्रक्रिया पुरा गरी श”व परीक्षणको लागी कटारी अस्पताल पठाएको प्र”हरीले बताएको छ । ह”त्या आरोपित रोहितलाई प”क्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्र”हरीले जनाएको छ । यस्तै,जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको शव फे”ला परेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय मनोज सदाको श”व भेटिएको हो ।उनी ३ दिन देखि घरबाट बे”पत्ता भएको र खोजतलास गर्ने क्रममा बिहीबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा सदा मृ”त अवस्थामा फेला परेको प्र”हरीले जनाएको छ ।

प्रहरीले लास फेला परेको भन्ने सूचना प्राप्त अनुसार तत्काल घ”टना स्थलमा पुगी अनुसन्धान गरी कानुनी पुरा गरी लास पो”स्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट उदयपुरमा राखिएको छ यस्तै, काठमाडौं महानगरपालिका-६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी ।

Post a Comment

Previous Post Next Post