मोटरसाईकलको ठ”क्करबाट बालकको मृत्यु

तुलसीपुरमा मोटरसाईकलको ठ”क्करबाट बालकको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ निबासी ११ बर्षका बालक सङकल्प बस्याल रहेको ईलाका प्रहरी

कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा. ७ प ३६४९ नम्बरको मोटरसाईकलले दोघरेमा ठ”क्कर दिदा घाइते भएका बस्यालको कोहलपुरमा उपचारको क्रममा मृ”त्यु भएको डिएसपी अर्यालले जानकारी दिनुभयो ।

मोटरसाईकल चालकलाई प्र”हरीले नियन्त्रणमा लिएको छ ।मोटरसाईकलले सोमबार दिउँसो एकबजे ठ”क्कर दिएको थियो । शान्तिदीप बाेर्डिङ स्कुलमा कक्षा ६ मा अध्यनरत बालककाे सवारी दुर्घ”टनामा परेर निधन भएपछि विद्यालयले एक दिन विद्यालय बन्द गरेकाे थियाे ।यो पनि,काभ्रेपलाञ्चोकमा चट्याङ लागेर एक किशोरीको मृ’त्यु भएको छ।

रोशी गाउँपालिका–९ पनान्चेमा हिजो दिउँसो चट्याङ लागेर अन्दाजी १६ वर्षीया साजनी लुङ्गेलीको मृ;त्यु भएको हो।लुङ्गेलीलाई घर नजिक बारीबाट घर फर्कने क्रममा अचानक च’ट्याङ लागी घा’इते भएको र उपचारका लागि नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित स्थानीय मेडिकलमा ल्याउने क्रममा मृ”त्यु भएको प्रहरीले जनाएको छ।मृ”तकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post