गठबन्धनले जितेकाे उत्सव मनाउन आउँदै गरेकाे गाडीमा करेन्ट लागेर २ जनाकाे मृ,त्यु

सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेकाे गाडीमा करेन्ट लागेर २ जनाकाे मृ,त्यु भएकाे छ भने १० जना बढी घाइते भएका छन् ।

जिल्लाकाे कुमाख गाउँपालिकामा कांग्रेस र एमालेकाे गठबन्ध नले जितेकाे उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाइ करेन्ट लागेकाे हाे । गाडीकाे छतमा झण्डा समाएर बस्नेतज्युला बाट शान्तिबजार आउँदै गरेकाहरुलाइ विजुली काे तारबाट करेन्ट लागेकाे प्रहरीले जनाएकाे छ ।

घटनाबारे विस्तृत विवरण आएकाे छैन् । रागे चाैर प्रहरीका अनुसार छतमा बसेकाहरुले विद्युत काे तारले छुँदा घटना भए काे हाे। घाइतेहरुलाइ रुकुम चाैरजहारी अस्पताल लगिएकाे छ । मृत ककाे पहिचार खुलेकाे छैन् ।

यो पनि,,धादिङमा दु,र्घ,टनामा परेर उम्मेदवारको मृ,त्युधादि ङको ससाहमा सोमबार मोटरसाइकल दु,र्घटना हुँदा एक जना को मृ,त्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइ चर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको मृ,त्यु भएको हो ।

दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाडौँ ट्रमा सेन्टर पठाएको जिल्ला प्रहरी कार्या लयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक

जागेश्वर भण्डारीले बताए। धादिङबेँसीबाट काठ माडौँतर्फ जाँदै गरेको बा५ख ७०७२ नम्बरको आइचरले वाग्मती प्रदेश ०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post