ए’कदम दु'ख;द : ट्र;याक्टर दु;र्घ;ट;ना; हुँदा एक जना १४ वर्षीय बालकको मृ;;त्यु

नेपाली कांग्रेसले निकालेको बिजय र्‍यालीमा प्रयोग भएको एक ट्रयाक्टर दु;र्घ;टना हुँदा एक जना १४ वर्षीय बालकको मृ;;त्यु भएको छ भने ३० जना नेता-कार्यकर्ता घा;इ;ते भएका छन्।

प्रहरीका अनुसार, डोटी जिल्लाको पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्‍याली निकालेको थियो। सो बिजय र्‍यालीमा नेता कार्यकर्ता ओसार्न प्रयोग भएको से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर पूर्विचौकी गाउँपालिका–४ सानागाउँमा दु;र्घ;टना भएको बताइएको छ।

दुर्घटना परेर पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको घ;ट;नास्थ;ल;मा नै मृ;;त्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। र्‍यालीमामा सहभागि भएका नेता, कार्यकर्ताहरू घा;इ’ते भएको प्रहरीले बताएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post