कठै ! आफ्नै घरमा थुनिएर बाच्नु परेकी नानीको कथा,आ गो लागेर शरीर यस्तोसम्म भयो (भिडियो हेर्नुस्)

पहाडको एउटा कुनामा यी बालक आफ्नो रोगसंग लडिरहेका छन् ।कर्मले नै ठगेपछी उनले भगवानसंग बिलौना गरेपनी कसरी सक्दा रहेछन् र ।

जन्म हुँदा सरल र स्वास्थ नै जन्मिएकी थिइन् यी नानी ।तर आगोमा परेर उनको शरीर नै सबै डढाएपछी उनी रोगी र अशक्त हुन पुगिन ।उनलाई उपचारको लागी निकै खर्च लाग्ने थियो ।उक्त खर्च आमाबुबाले पुर्याउन नसकेर उनको उपचार नै हुन पाएन ।

आमाबुबा काम गर्न भनेर जादा छोरीलाई घरमै थुनेर राख्नु पर्ने अवस्था समेत आएको छ ।उनी एक्लै कतै बिगार गर्लिन कि भनेर उनलाई थुन्नु परेको रहेछ ।यी सानी नानीको हात कामै नलाग्ने भएको छ ।

उनी आफैं खानपनी सक्दिनन् ।उनी हिड्दा हिड्दै बेहोस भएर धेरै पटक लडेकि पनि छिन् ।यसरी निकै गरिब र निकै दुखी भएर बाँच्नु परेको सानी नानीको कथा तलको भिडियोमा हेर्न सक्नुहुन्छ ।

भिडियो :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post