
आज भोलि नेपाली समाज मा धेरै अनाै’ठाे, रो’चक , प्रे’रक घटना हुन्न क्रमश ज्यादै बढि छ । साथै बिवाह भन्नाले आपसमा गरिने २ पक्षकाे उपस्तिथि ज न्य सह’मति हो।
तर धनकुटाका सन राईको भने बिवाह भने फरक तरिकले भएको थियाे।उनको आमा बुबा धेरै पहिले नै बितेका थिए साथै उनि केहि समय पहिले धन कमाउन भनेर मलेसिया गएका थिए । उनले नेपालमा रहेकी एक महिला सँग बोल चाल हुँदा हुदै प्रे’ममा परेका थिए ।
साथै उनीहरुले दुबै जनाले अनाैठाे तरिका ले बिवाह गरेका थिए । उनिहरु ले दुबै कुनै भेट घाट बिना नै फेस बुक बाट बिवाह गरेका थिए । त्यस बीचमा भने उनी लाई २ लाख रुपैया सम्म रकम दिएको मा भने हाल उनको श्रीमती फ’रार भए पछी उनि हाल मिडियामा आएका छन।
थप सामग्री तलको भिडियो