धनौजीमा मतगणना स्थलमा झ’डप, पहरीले चलायो २५ रा’उन्ड ह’वाई फा’यर

धनुषाको धनौजीमा मतगणनाका क्रममा वि’वाद भएको छ । झ’डपको अवस्था भएपछि प्रहरीले २५ रा’उन्ड ह’वाई फा’यरसमेत गरेको छ ।

भिड तितरबितर पार्न प्रहरीले केही सेल अ’श्रु ग्यास पनि प्र’हार गरेको थियो । स्थिति नि’यन्त्रणमा नआएपछि केही बेरअघि से ना परिचालन गरिएको हो ।

अहिले सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले झ’डप हुन थालेपछि प्रहरीले २५ रा’उन्ड ह’वाई फा’यर गरेको बताए ।

मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि वि’वाद सुरु भएको हो ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post