काभ्रेमाबाट आयो एकदमै दु:खद खबर पाँच जनाको मृ,त्यु..

काठमाडौँबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको यात्रु वाहक बस र सिन्धुलीबाट काठमा डौँतर्फ आइरहेको टाटा सुमोबीच ठक्कर खाइ रोशी गाउँपालिका ११ मा दुर्घटना हुँदा एक

जना बच्चासहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरि खतिवडाले जानकारी दिए।घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post