
तुलसीपुर-५ ‘ङ’ लाइनको घरमा सुतिरहेका ४० वर्षीय नगरदिन अली राति करिब १ बजेतिर ब्युझिएँ। धुँवाको ग””न्ध आइरहेको थाहा पाएपछि हेर्न बाहिर नि”स्किए।
घरमा ठूलो धुँवाको मुस्लो देखेपछि उनी सँगै सु”तेकी श्रीमती र आफ्नो बुवालाई लिएर सडकमा आए।आगो नदेखिए पनि धुँवा व्यापक भइसकेको थियो। उनका छोराछोरी त्यही घरमा सुतिरहेका थिए।
५ वर्षीय छोरा अबिददिन अली र १३ वर्षीया छोरी सुजिता खातुनलाई लिन नगरदिन फेरि घरभित्र पसे। नगरदिन र उनकी श्रीमती घरको अगाडि र बच्चाबच्ची पछाडि अन्तिम कोठामा सुत्ने गर्दथे।
आगो भने त्यही गोदाममा लागेको थियो जुन अलि टाढा थियो ।छोराछोरी बचाउन गएका नगरदिन धुँवामा निसास्सिएर बाटो मै लडे।
हेर्नुहोस बाकी भिडियो