कठै!! पाल्पामा मोटरसाइकल दु”र्घटनामा एकको मृ”त्यु,हेर्नुहोस

मोटरसाइकल दुर्घटनामा पाल्पामा परि १ जनाको मृत्””यु भएको छ । तानसेन नगरपालिका–९, दमकडामा गएराति ११ः ३० बजेको समयमा भएको दुर्घटनामा एक जनाको मृत्””यु भएको छ ।

कसेनी सराईबामाथागढी गाउँपालिका जहा बाँसटारी आउँदै गरेको लु ७७ प २१३२ नम्बरको मोटरसाइकल दुर्घटनामा २२ वर्षीय योगेश रास्कोटीको मृत्””यु भएको प्रहरीले जनाएको छ।

पछाडि बसेका एक व्यक्ति गम्भीर घाइते हुनुभएको र उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृ”त्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post