कठै!! भरतपुरमा घाँस काट्न गएकी महिलालाई बाघले लग्यो,हेर्नुहोस

बाघ भन्ने बित्तिकै कसलाई ड”र नलाग्ला? हो सबैलाई ड”र लाग्दछ। घाँस काट्ने क्रममा चितवनमा एक महिलालाई बा”घले लगेको छ ।

भरतपुर महानगरपालिका वडा नं. १३ बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी ५२ वर्षीया फुलकुमारी बोटेलाई बाघले आ””क्रमण गरेको प्रहरीले जनाएको छ ।

दिउसो २ वजे घाँस काट्न गएको बला उनलाई बाघले आक्र””मण गरेको बुझिएको छ । खोजीका लागि जंगलभित्र हात्ती लगेर जाने तयारी भैरहेको जनाइएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post