एयर होस्टेज कृष्मी थापाकी आमाको विलौना-‘मलाई मेरी छोरी भएको ठाउँमा लैजाऊ (भिडियो सहित)

पोखराबाट जोमसोमका लागि उडेको जहाज आइतबार बे’प’त्ता भयो। दिनैभरि खोज्दा पनि फेला नपरेपछि सुरक्षाकर्मी रित्तो हात फर्किन बाध्य भए।

तारा एअरको नाइन एन एइटी जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङमाति सानोसरेमा क्षतवि’च्छे;द अवस्थामा भे’टियो।

अहिले सुरक्षाकर्मीले शव खोजि रहेको छ। विमानमा सवार चालक दलका ३ सहित २२ जनामध्ये १४ को शव भेटिएको छ। बाँकीको खोजी भइरहेको छ। सोमबार अपरान्ह पोखरा विमानस्थलमा एअरहोस्टेज कृष्मी थापाकी आ’मा’काृ आर्तनादले थ’र्क’मान भयो।

अहिले पोखरा विमानस्थलमा उनकी आमा सहित आफन्त जम्मा भएका छन्। आफ्नी छोरी भएको ठाउँमा लैजाऊ भन्दै उनले वि’लौ’ना गरिरहेकी छिन्।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post