सुनसरी जिल्लाको धरान ११ मा एकजना १२ वर्षका बालकले ३१ वर्षका युवकलाई छुरा प्रहार गरि ह त्य गरेका छन ।ह त्या गरि उनलाई पुलको मुनि गाडिएको अवस्थामा फेला पारिएको थियो ।
प्रहरीको अनुसन्धान चलिरहेको बेला १२ र १७ वर्षका दुईजना बालकलाई सोधपुछका लागि नियनन्त्रणमा लिएको छ ।मृ तककी आमाको अनुसार उक्त १२ वर्षाका फुच्चेले ३१ वर्षको आफ्नो छोरोको ह त्या गर्न सक्दै सक्ने र ह त्या हुनुमा अरुको संलग्नता रहेको कुरा बताएकी छिन ।
घ टना हुने दिन युवक साँझ ७ बजे एकैछिनलाई भनेर घरबाट निस्किएको र फर्केर आउदै नआएका थिए ।यसरी कसैलो जाल र भन्दामा पारी आफ्नो छोरो मारेको भन्दै आमाबुबा र अन्य गाउलेहरु निकै आक्रोशित छन ।
भिडियो हेर्नुस :-