काठमाडौं ल्याइयो तारा विमान दुर्घटना १० जनाको शव (हेर्नुस भिडिओ)

आइतबार बिहान मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाउने १० जनाको शव काठमाडौं ल्याइएको छ।सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत्त्रि

भुवन अन्त र्राष्ट्रिय विमानस्थलमा शव ल्याइएको हो।शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार २१ जनाको शव फेला परिसकेको छ। तीमध्ये १० जनाको शव कोवाङ, पोखरा हुँदै काठमाडौं ल्याइपुर्‍याइएको हो।

एक जनाको खोजी भइरहेको छ। यस्तै मृतकहरूको पहिचान हुने अवस्थामा रहेको शर्माले बताए।दुर्घटनापछि आगलागी नभएको हुँदा शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेको उनले बताएउद्वारमा खटिएका सुरक्षाकर्मी भन्छन् “

https://www.facebook.com/ratopati/videos/702475854370484/?mibextid=mezwDLHOku4XyghC
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post