
कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठो”क्किँदा दुईज नाको मृ”त्यु भएको छ ।कारलेमोटरसाइकललाई ठ”क्कर दिँ दा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पु नको मृत्यु भएको हो ।
सविनाको घ”टनास्थलमै मृत्यु भएको थियो भनेजीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृ”त्यु भएको हो । कारको ठ”क्करबाट बाबुछोरीले ज्यान गु”माएपछि आफन्त हरूले जिल्ला प्र”हरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जिल्ला प्र”हरी कार्यालय कास्कीबीच अहिले परिवार र आफ न्तले वार्ता गरिरहेका छन् ।
उनीहरूले कारका फरार चालकलाई प”क्राउ गरी कारबाही गर्न माग गरेका छन्। पोखराबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसा इकललाई ठ”क्कर दिएको थियो । कास्की दुर्घ’टना अपडेट: दुई जनाको मृ’त्यु । पी’डितले गरे राजमार्ग अबरु’द्ध ,चालक अझै फ’रार। पुरा जानकारीको लागि
भिडियो हेरेर थाहा पाउ नुहोस।