अचानक बेहोस भएर कुदिरहेको रेलको लिकमा युवती खसे पछि..(भिडियोसहित)

रेलमा यात्रा गर्नु भएको छ भने प्लेटफर्ममा रहँदा अपनाउनु पर्ने सावधानीका बारेमा थाहा हुन सक्छ । तीव्र गतिमा आउने रेलको छेउमा उभिन रेल्वे प्लेटफर्ममा मनाहि गरीएको हुन्छ ।

तथापि, केही असावधानी र भुलवश केहि दुर्घटनाको शिकार हुने गरेका छन् । अर्जेन्टिनामा यस्तै एक घटना भएको छ जहाँ एक युवती चलिरहेको रेलको लिकमा खसिन् ।

अर्जेन्टिनाको ब्यूनस आयर्समा यात्रा गर्न प्लेटफर्ममा तयारी अवस्थामा रहेका यात्रुका बिचमा रहेकी एक युवती पनि रेल चढ्न उभिरहेकि थिइन् । तर उनलाई अचानक रिंगटा चल्यो र उनी चलिरहेको रेलको लिकमा खसिन् । उनलाई उभिएको बेला रिगंटा चल्यो र बेहोशीमा रेलको लिकमा खस्न पुगिन् ।

भिडियो हेर्नुहोस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post