
कैलाली जिल्लाको घोडा घोडी गाउँपालिका वडा नं ४ मा निकै नै दुःख दाई घ”टना घटेको छ। देश अहिले चुनावमय भनिरहँदा यस्तो घट”ना घ”टेको हो ।दुई श्रीमतीका श्रीमान कान्छी श्रीमती सँग एउटै डो”रीमा पा””सो लागेको अवस्था मा भेटिएको छ। जहा मान्छेको स्वरुप मात्र रहेको अवस्थामा भेटिएको, पुरै छाला ग”ली सकेको रहेको छ।
बिबाह गरेको केही दिनमै सँगै झुण्डिएर आत्म””ह””त्या भएको छ त्यो पनि जात कै कारणले। दुईजना नैं एउटै डोरीमा पासो लागेर यो घ”टना घटे”को हो।
बाउनका छोरा ठकुरीको छोरी त्याएको रहेछ। आफ्नी पहिलेकी श्रीमती छोराछोरी हुँदा हुँदै बझाङ बाट १६ वर्षकी सिंह थर की अर्की श्रीमती ल्याएपछि यस्तो घटना भएको हो। सुरुमा ल्याएको केही समय आफन्तको मा बसेको रा गायब भएको रहेछन् त्यसको १८ दिनपछि यस्तो अवस्थामा भेटिएका हुन्।
हेर्नुहोस भिडियो