नवनिर्वाचित वडा सदस्य यस्तो अवस्थामा मृत फेला

सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ। सुतिहार सुतेकै अवस्थामा।****भिडियो हेर्न तल क्लिक गर्नुहोला***

आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए।उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए। खाना खाएर सुत्नुभएका उनको निधन भएको बताइएको छ।

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए।

उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएका थिए। सदस्यमा उनीसित एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए। ****भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post