आज शुक्रबार घट्यो कि बढ्यो सुनको भाऊ हेर्नुहोस् तोलाको कति

काठमाण्डाै - सुनको भाउ फेरि बढ्न थालेको छ ।आज १ हजार रुपैयाँले बढेर सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post