ललितपुरको ग्वार्कोबाट आयो दुःखद खबर

ललितपुरको ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ।मंगल बार बेलुकी सवा ९ बजे मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु।****भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक शिद्धीवि क्रम शाहले जानकारी दिए।उनका अनुसार बाग्मती प्रदेश ०२-०२३ प ०४९१ नम्बरको मोटरसाइकल कोटेश्वरबाट ग्वार्को गइरहेको थियो।

उक्त मोटरसाइकलले ग्वार्को नजिकै रहेको नमस्ते पेट्रोल पम्प अगाडि पैदल यात्रीलाई ठक्कर दिएको हो।घाइते पैदलयात्रीलाई उपचारको लागि बिएन्डबी अस्पताल लगिएको थियो।

उनको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।प्रहरीले ललितपुर महानगरपालिका-२५ नख्खु डोल बस्ने ४२ वर्षीय देबबहादुर थापालाई नियन्त्रणमा लिएको परिसरले ज नाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। ****भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post