रुकुमको तकसेरामा ७ दिनदेखि ब्येपत्ता महिलाको शव यस्तो अवस्थामा फेला...

रुकुममा एक महिला मृ”त अवस्थामा भेटिएको प्र”हरीले बताएको छ । जिल्लाको पुथा उत्तर गंगा गाउँपालिका ११ तकसेराको जंगलमा स्थानीय ३५ बर्षकी दुक्षी बुढा मृ”त अवस्थामा फेला।*** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

परेको जिल्ला प्र”हरी कार्यालय रुकुमका डिएसपी प्रकाश डाँगीले जानकारी दिनुभयो । १९ गते हराएकी महिला आज आइतबार बिहान ११ बजे मृ”त अवस्थामा फे”ला परेको प्र”हरीले बताएको छ । शरिका विभिन्न भागमा चो”ट देखिएका कारण ह”त्या गरेको हुनसक्ने प्र”हरीले अनुमान गरेको छ ।

यस्तै,,बुटवल उपमहानरपालिका नेकपा (एमाले)का उम्मेदवार बाबुराम भट्टराईले मतदातालाई हातैले लेखेर चिठी पठाएका छन्। आफूलाई मत दिन आग्रह गर्दै उनले बुटवलका मतदातालाई चिठी पठाएका हुन्। ‘श्री… ज्यु, साइनो अनुसार ढोग तथा नमस्ते। कुशल छु र हजुर लगायत स-परिवार कुशल हुनुहुन्छ भन्ने कामना गर्दछु।

विशेषत: हाम्रो बटौलीलाई तपाई हामीले सोचे जस्तो एकातिर शान्त, सुन्दर हराभरा र व्यवस्थीत हराभरा बनाउने र अर्कोतिर व्यापार, शिक्षा पर्यटन स्वास्थ्य लगायत विभिन्न पेशाको उद्गम स्थल बनाउने चाहना तपाईंको र मेरो पनि हो।

भट्टराईले लेखेको उक्त चिठी नेकपा एमाले नगर कमिटीले प्रत्येक मतदाताका घरमा पुर्‍याउने जनाएको छ। एमाले बुटवल नगर अध्यक्ष किशन ज्ञवालीले मंगलबार साँझसम्म सबै मतदाताका घरमा पत्र पठाइसक्ने योजना रहेको बताए।

आधुनिक जमानामा पनि उम्मेदवारले आफ्नै हातले लेखेको चिठी पाएपछि मतदातालाई मन छोएको महसुस गरेका छौं,’ ज्ञवालीले भने। उनले चिठीमा लेखेका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post