एमाले कार्यकर्तामाथि कांग्रेसको आ'क्र'मण, एकजनाको आँखो फु’ट्यो

गोरखामा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तामाथि गएराति आक्रमण गरेका छन्।आ'रु'घा'ट गाउँपालिका १ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका।

कार्यकर्तामाथि आ'क्र'मण गर्दा एकजनाको आँखो फु'टे'को छ।चुनावी प्रचारबाट फर्किँदै गरेको समयमा श्यामचेतमा कांग्रेसका टोलीले घेरेर आ'क्र'मण गरेको एमाले गोरखाले जनाएको छ। आ'क्र'म'ण'बाट एमालेका गोपाल लामा, राजबहादुर लामा र विक्रम लामा ग'म्भी'र घा'इ'ते भएका छन्।

कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार गजे घले ‘सूर्य’ नेतृत्वको टोलीले आ'क्र'मण गरेको एमालेको आ'रो'प छ।वडाध्यक्ष उम्मेदवार घलेसँगै सानु घले, कुमार लामा, कर्म लामा, सन्तोष लामा, निश्चल लामा र मेघराज गुरुङ लगायतको टोलीले आ'क्र'मण गरेको पी'डि'तहरुको भनाइ छ।

स्थानीय वीरबहादुर लामाका अनुसार सोमबार दिउँसो धोरतमा कार्यक्रम राखिएको थियो। त्यहाँबाट फर्किँदा राति पौने ८ बजे श्यामचेतमा खाजा खान लाग्दा कांग्रेसका कार्यकर्ताले आ'क्र'मण गरेका हुन्।

कु'ट'पिटबाट घा'इ'तेमध्ये दुईजनाको अवस्था ग'म्भी'र छ। ‘विक्रम लामाको एउटा आँखो नै फु'टे'को छ। अरुको पनि टा'उको र शरीरमा चो'ट छ’, उनले भने।आ'क्र'मण गर्ने टोलीले सोमबार दिउँसो पनि कार्यक्रमस्थल जाँदै गर्दा एमालेका कार्यकर्तालाई रोकेर धम्काएको लामाले बताएका छन्।

एमाले आ'रु'घा'ट गाउँपालिका कमिटी अध्यक्ष मेनबहादुर अधिकारीले दोषीलाई कारबाही गर्न माग गरेका छन्।मान्बु घ'ट'ना'का मुख्य नाइके गजे घले ‘सानु।

घ'ट'न'मा संलग्न कुमार लामा, कर्म लामा लगायतलाई तत्काल प्र'का'उ गरी कारवाही प्रक्रिया अगाडी बढाउन माग गर्छौँ’, उनले भनेका छन्, ‘राज्य संरक्षित आतंकविरुद्ध एकजुट हुन मतदाताहरुमा अपील गर्दछौँ।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post