श्रीमानकै आँखा अगाडि श्रीमतीलाई बाघले घि’सारेर लग्यो (भिडियो हेर्नुस्)

दिउँसोको समयमा भरतपुर महानरपालिका १३ स्थित सीतामाइ घर भएकी ४७ वर्षीय फुलकुमारी बोटे र उन का श्रीमान सहित बुढाबुढी दुखसुखका कुरा गर्दै घाँस काट्न जं गल छिरेका थिए।

बाटो अलिक साँघुरोर सँगसँगै हिंड्न अलिक असजिलो भएका कारण श्रीमान अघि अघि र श्रीमती पछिपछि गरेर जाँदै थिए। त्यही बेला हिंड्ने क्रम मा एक्कासि झल्यास्स आवाज आउँछ।श्रीमानले पछाडि फर्केर हेर्छन्।

हेर्दा हेर्दै उनकी श्रीमती फुल कुमारी बोटेलाई एउटा पाटे बाघले समाएर घिस्याएर र ‘क्ता ‘म्मे बनाउँदै जंगलभित्र छिराउँछ।श्री मान त्यसपछि बे होस् जत्तिकै बन्छन्,क’राउँछन्, चि’च्याउँछ न्,पछारिन्छन् तर जे नहुनु भैसकेको थियो।

उनीहरू आफ्नै घर नजिकैको बेलासार सामुदायिक वनमा घाँस काट्न जाँदा बाघको आ ‘क्र’ म’ णमा परेकी हुन्।त्यसपछि उ नले वरिपरिका मानिसहरू कोहि छन् कि भन्दै गुहार माग्न थाले र केही छिनमै त्यहाँ मान्छेहरू

जम्मा भए तर श्रीमतीलाई जंगलभित्र छिराइसकेका कारण केही उपाय लागेन। त्यहाँ भएका एकजनाले कसरा प्रहरी प्रशा सनलाई जानकारी गराएर सुरक्षा टोली र हात्ती सहित गएर उनलाई खोज्न पठाइयो र

नभन्दै फूल कुमारीलाई नजिकै बा घले खु ‘न खा ए र छोडेको अवस्थामा भेटियो। बाघ पनि त्यहीँ नजिकै रुँगेर बसिरहेको थि यो।सबैले त्यहाँबाट उनको ला ‘स’ लाई लिएर आए

उनका चारजना छोराछोरी थिए र अहिले कृ या गर्नको लागि श्रीमान र ठूली छोरी बसेका रहेछन्।घटनाको मु” चु’ल्का उठा एको र स्थानीय जनप्रतिनिधि समेत आएका थिए तर

अहिलेसम्म पिडीतलाई कुनै राहत दिने भन्ने विषयमा केही नभनिएको उनका श्रीमानले जानकारी दिए।

(भिडियो हेर्नुहोस्)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post