मलामी बोकेको ट्याक्टर दु”र्घटना हुँदा २ जनाको मृ”त्यु ,२४ जना घा’इते

अछाममा मलामी बोकेको ट्याक्टर दु”र्घटना हुँदा २ जनाको मृ”त्यु भएको छ । सोही दु”र्घटनामा परेर २४ जना घा”इते भए का छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ का लिकास्थान टोट्केसालमा भे १ त ८९३७नम्बरको ट्र्याक्टर दु”र्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घ”टनास्थलमै मृ”त्यु भएको हो ।

हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घ”टनामा परेको थियो ।दु”र्घटनामा घा”इते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post