
भक्तपुरको सिरुटार, उपयोगी चोकबाटभित्र यी आमा फेला पर्नुभएको छ । ज्यान सवै हिलाम्मे थियो । उहाँ,,को नाम सरस्वती सापकोटा बताउनुहुन्छ । घर नुवाकोट भन्नुहुन्छ ।
कोही कसैको सम्पर्क नम्बर छैन । आफै जानसक्ने उहाँलाई थाहा छैन । आफन्त आए घर जाने इच्छा छ । उहाँलाई चिन्नेले घरमा पुर्याउनका लागि मद्धत गरौ ।
चन्ने आफन्तसम्म पुग्नेगरी सेयर गरौँ । सेवा नै मानवीय धर्म हो । सबैले सहयोग गरौँ । उहाँलाई अहिले स्थानीयले महान गरीय प्रहरी वृत थिमिमा पठाइएका छन् । उद्धारमा खटिने प्रहरी सहायक निरिक्षक सम्शेर श्रेष्ठ र उहाँको टिमलाई धन्यवाद ।

सैले चिनेको भए ठिमीमा सम्पर्क गर्न लगाइदिनुहोला । ठिमी प्रहरीले मानवीय सहायता संस्थामा जिम्मा लगाउने तयारी गरी रहेको छ । तर आमा घर जान चाहानुहुन्छ