अंशवण्डाको वि'वा'दमा छोराले गरे ६२ वर्षीय बाबुको यसरि गरे ह'त्या

मोरङमा जग्गा अंशवण्डाको विवादलाई लिएर छोराले वृद्ध बाबुको हत्या गरेका छन् ।बेलबारी नगरपालिका–७ काफ्ले टोलका ३१ वर्षीय बासुदेव कार्कीले बिहीबार दिउँसो १२ः३० बजेतिर बुवा ६२ वर्षीय जयबहादुर कार्कीको ह'त्या गरेको प्र'ह'रीले जनाएको छ ।

प्रहरीका अनुसार अंशको वि'ष'यलाई लिएर बासुदेव र उनका भाइ २८ वर्षीय तीर्थराज कार्कीबीच झ'ग'डा भएको प्रारम्भिक अ'नु'स'न्धानबाट खुलेको छ
दाजु–भाइको झ'ग'डा छुट्याउन गएका बेला बासुदेवले बुवालाई कु'ट'पि'ट गरी ढुंगा बिछ्याएको आँगनमा पछारिदिएका थिए ।छोराले आँगनमा पछारेपछि गम्भीर घाइते भएका जयबहादुरको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अ'स्प'तालमा दिउँसो ३ः३० बजेतिर मृ'त्यु भएको प्रहरीले जनाएको छ ।

बासुदेवले आमा ५८ वर्षीया उमादेवी कार्कीमाथि समेत कु'ट'पि'ट गरेको प्रहरीले जनाएको छ । कु'ट'पि'टबाट उमादेवीको अनुहार र टा'उ'कोमा चो'ट लागेको छ ।प्रहरीले बाबुको हत्यामा संलग्न अभियोगमा बासुदेवलाई प'क्रा'उ गरेको छ । उनका भाइ तीर्थराजलाई पनि नियन्त्रणमा लिएर घ'ट'ना'को अ'नु'स'न्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post