ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, परिचालक घाइते

बाग्लुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।निसिखोला गाउँपालिका–६ मा आज बिहान रा १ त ४११६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक पुर्वी रुकुमको उत्तर गंगा गाउँपालिका–१३ का २४ वर्षीय सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परिचालक सोही ठाउँका २३ वर्षीय प्रचण्ड सेरचनको घाइते भएका छन् । उनको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।ट्याक्टर अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post