औठी लगाउनु हुन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस्, खतरा हुनसक्छ ! हेर्नुहोस् भिडियो

चाहे किशोर हुन वा युवा वा प्रौढ वा वृद्ध जुन सुकै उमेरका मानिसहरुले रत्नजडित औंठी हातका विभिन्न औलामा लगाएको सजिलै देख्न पाइन्छ ।

आज भोलि प्रायः सबै सुन पसलमा “राशी अनुसारको औंठी पाइन्छ” भनेर लेखेको देखिन्छ ।स्वदेशमा मात्र होइन, विदेशका भिआइपी पर्सनालिटीहरुले पनि औंलामा रत्नजडित औठी लगाएको टिभी स्क्रीनहरुमा देखिने गर्छ । राजधानी काठमाडौंसहित देशका कतिपय शहरका सडकका पेटिमा केही औंठीले भरिएको बाकस राखेर बसेको पनि देखिन्छ ।

कतिपयले बुझेर रत्न प्रयोग गरेको पाइन्छ भने कतिपयले रहरले । कतिपयलाई यसले सकारात्मक असर प्रदान गरेको हुन्छ भने कतिपयमा नकारात्मक । कतिपयमा खासै कुनै प्रभाव देखिँदैन । 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post