
भारतको राजधानी नयाँ दिल्लीस्थित एक भवनमा आगलागी हुँदा २७ जनाको मृ'त्यु भएको छ।हिजो बेलुका भएको आ'ग'लागीमा २७ जनाको श'व भेटिएको र ज्या'न गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने भारतीय सञ्चार माध्यामले जनाएको छ।
आ'ग'लागीमा परेर १२ जना ग'म्भीर घा'इ'ते भएका छन्। सो भवनभित्र ७० जना भन्दा बढी मानिसहरू थिए। घा'इ'तेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ।
विद्युत स'र्ट हुँदा भवनमा आगो लगेको हुन सक्ने सुरक्षा अधिकारीहरुको प्रारम्भिक अनुमान छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घ'ट'ना'प्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिपरिवार दुई लाख र घा'इ'ते'लाई उ'प'चारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताएका छन्।