आज (बुधबार) पनि लगातार घट्यो सुनको भाऊ हेर्नुहोस् तोलाको कति पुग्यो

काठमाडौँ । नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रति तोलामा ३०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post